पर्सा, २६ भद्रौ
गृह मन्त्रालयले प्रहरीका तीनजना डीआईजीको सरुवा गरेको छ । गृहमन्त्री रमेश लेखकले डीआइजीहरूलाई सरुवा गर्ने निर्णय गरेका हुन् ।
आर्थिक अनियमितताको आरोप लागेका...
पर्सा, २६ भद्रौ
प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरलेप्रहरी सेवाबाट सेवा निवृत्त हुन लागेकाप्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीको बिदाइ गरेका छन् ।
पर्सा, २६ भद्रौ
भाद्र २५ गते जंगी अड्डामा आयोजित एक कार्यक्रमका बिच प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देललेद्वन्द्वकोसमयमा घाइते भएका अवकाश प्राप्त सैनिक, आगो नियन्त्रणको...
पर्सा, २६ भद्रौ
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेस गरेका छन् ।
संवैधानिक रूपमा राष्ट्रिय सुरक्षा परिषद्को अध्यक्षको हैसियतले...