पर्सा, २१ भद्रौ
हरितालिका तीज, २०८१ को अवसरमा जिल्ला प्रहरी परिसर काठमाडौंमा शुभकामना आदान प्रदान कार्यक्रमहरुको केही झलक र कार्यक्रमहरुको केही तस्बिरहरु ।
सम्पूर्ण नेपाली महिला...
पर्सा, २१ भद्रौ
तीज संस्कार मात्र नभई सभ्यता पनि हो ।हिन्दु महिला दिदि बहिनीहरुको लागि वर्ष दिनको सुख-दुःखबिसाउने पर्वहरितालिका तीजको❤️ हार्दिक शुभकामना ❤️हरितालिका तिजकोशुभकामना ।
नारिहरूको...
पर्सा, २१ भद्रौ
आज हिन्दूधर्मालम्बीहरुले हरितालिका (तीज) पर्व मनाउँदैछ ।भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने तीजमा विशेषगरी हिन्दूधर्मालम्बी महिलाले महादेवको पूजा आराधना गरेर मनाउँने गरेका छन्...
पर्सा, २१ भद्रौ
मकवानपुर- तालिमका लागि जाँदै गरेको नेपाली सेनाको ट्रकमा आगलागी भएको छ ।मकवानपुरमा रहेको ७ नम्बर बाहिनी चनवनबाट तालिमको लागि सिमभन्ज्याङ रिकि गर्न...