Tuesday, June 2, 2026
Homeप्रदेश सरकार

प्रदेश सरकार

सशस्त्र प्रहरीमा एआइजीहरूकाे सरूवा :

पर्सा, १६ भद्रौ नेपाल सरकारलेसशस्त्र प्रहरी बलमातीन एआइजिपीहरूकाेसरूवा गरेको छ । समाचारस्रोतका अनुसार नारायणदत्त पाैडेलकार्य बिभाग , चन्द्रप्रकाश गाैतमसीमा सुरक्षा बिभाग , बंशीराज दाहालमानवस्राेत बिभाग, सरूवा भएका छन् ।

नेपाल प्रहरीमा एकैपटक ९० जना प्रहरी अधिकृतहरू अवकाश भएका छन् :

पर्सा, १६ भद्रौ नेपाल प्रहरीमा तत्काल ३० वर्षे सेवा अवधि नहट्ने भएपछि भदौ महिनामा मात्र ९० प्रहरी अधिकृतहरू अवकाशमा जाने भएका छन् । तीमध्ये अधिकांश अधिकृतहरू...

अन्तत:प्रकाशले,पाए नागरिता,भोजपुर :

पर्सा, १६ भद्रौ हेर्ने,कथाका,पात्र, प्रकाश,तामाङले, भोजपुरबाट नेपाली नागरिकता प्राप्त गरेका छन ।आज,१६ गते - आइतबार प्रशासनका अधिकारीलेप्रकाशलाई उनको घर भोजपुर षडानन्द नगरपालिका वडा नम्बर १०...

सशस्त्र प्रहरीमा दुई डीआईजीसहित १६ जना अवकाश :

पर्सा, १६ भद्रौ सशस्त्र प्रहरी बलमा दुई जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) सहित १६ जना अधिकृत अवकाशमा गएका छन् । सशस्त्र प्रहरीका डीआईजी अभिकुमार खत्री, दुर्गाप्रसाद...
spot_img

लोकप्रिय