नेपाल प्रहरीका ३३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा भएको छ ।प्रधानमन्त्री एवम् गृह मन्त्रीस्तरको सोमबारको निर्णयानुसार उनीहरुको सरुवा र काज गरिएको हो...
सरकारी कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धिन्यूनतम ४० हजारदेखि १ लाखसम्म कायम हुने भएको जनाइएको छ ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि गर्ने...
सरकारले चुरोट र मदिरामा १० प्रतिशतले कर बढाएको छ ।आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट भाषण गर्दै अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले यस्तो जानकारी दिएका...
नेपाल प्रहरीको १६ वर्षे पेन्सनको प्रस्ताव: प्रहरी कर्मचारीहरुमा उत्साह, संगठन प्रमुख कार्कीको ऐतिहासिक पहलमा हुनेभएको जनाइएको छ ।
नेपाल प्रहरीका तमाम कर्मचारीहरूको लामो समयदेखिको प्रतिक्षा...