Saturday, May 30, 2026

बागमती

संघीय राजधानी काठमाडौंबाट नजिकको एकमात्र चीनसँगको सिन्धुपाल्चोकको तातापानी नाकामा आजदेखि सर्वसाधारणका लागि आउजाउ खुला गरेपनि सबै नेपालीले आउजाउ गर्न नपाइने भएका छन् ।

तत्कालका लागि सिन्धुपाल्चोकबासीलाई मात्र चिनियाँ भूभागमा जान पाउने व्यवस्था भएको सांसद माधव सापकोटाले जानकारी दिएका छन् । सापकोटा सिन्धुपाल्चोक–१ बाट निर्वाचित सांसद हुन् ।...

सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले काठमाडौं महानगरका प्रहरी संगठनलाई सहयोग गर्न सदैव तयार रहेको बताएका छन् ।

महानगर प्रहरी बलको ३१औं वाषिकोत्सकको अवसरमा बिहीबार काठमाडौंमा सम्मान तथा पुरस्कार वितरण समारोहमा बोल्दै महानिरीक्षक अर्यालले महानगर प्रहरीको काम सराहनीय रहेको र आगामी दिनमा...

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नैतिक संकट परेको जनाउँदै आफ्नो चीन भ्रमण रद्द गरेका छन् । चीन सरकारको निमन्त्रणामा पर्यटन प्रवर्द्धन तथा संस्कृति आदानप्रदानका...

चीन सरकारको चीनको प्राकृतिक स्रोत मन्त्रालयले तीन दिन पहिले मात्र आफ्नो नयाँ नक्सा सार्वजनिक गर्दा नेपालको नयाँ नक्सा अनुसारको भूभाग समेटेको थिएन । नेपालकाे...

१२ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा (एमाले)ले ललिता निवास जग्गा हिनामिनाका अभियुक्तलाई संगठित अपराधमा मुद्दा नचलाएको भन्दै सरकारको आलोचना गरेको छ ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा दलीय आधारमा बोल्दै एमालेका प्रमुख सेचतक पदम गिरिले बालुवाटारस्थित सरकारी स्वामित्वको ललिता निवासको १४३ रोपनी जग्गा हिनामिना पक्राउ परेका सबै अभियुक्तालाई...
spot_img

लोकप्रिय