Tuesday, June 16, 2026

बागमती

नेकपा एमाले पार्टीको निर्वाचन तालिका सार्वजनिक:-

नेकपा एमाले पार्टीको नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका प्रकाशन गरिएको जनाइएको छ । केन्द्रिय निर्वाचन आयोगले आज बेलुकी ७ बजेदेखि पुस १ गतेसम्मको कार्यक्रम...

महाधिवेशनको भिड देखाउन ‘एआई’ को प्रयोग गरेको भन्दै महेश बस्नेतमाथि सुदनको व्यंग्य, भने – अझै ताली बज्छ भन्ने भ्रम छ ब्रो ?

काठमाडौं । हामी नेपालका संयोजक सुदन गुरुङले नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीको महाधिवेशनमा भएको भिड देखाउन ‘एआई’ प्रविधिको दुरुपयोग गरेको आरोप लगाउँदै व्यंग्य...

प्रहरी वरिष्ठ निरीक्षक सई.सागर शम्शेरज्यूलाई बधाई तथा शुभकामना:-

Police of the Month घोषित हुनु भएकोमा प्रहरी वरिष्ठ नायव निरीक्षक सागर शम्शेरज्युलाई बधाई तथा हार्दिक शुभकामना।

एमालेका ११ औँ महाधिवेशनको उदघाटन स्थानमा भव्य संख्या:-

एमाले पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा भएको कार्यक्रममा भव्य संख्या रहेको देखिएको छ । एमालेको महाधिवेशनमापत्रकार = २०००,हजारड्राइभर = ४०००,हजारसुरक्षाकर्मी =५०००,हजारचट्पटे बच्ने" २००,सय बदाम...

एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ,भन्ने सन्देश दिएको छ:-

प्रधानमन्त्री सुशीला कार्कीले आज नेपाल प्रिमियर लिग (एनपीएल) को आज फाइनल प्रतिस्पर्धा गर्ने दुवै टिमलाई शुभकामना व्यक्त गरेकी छन् ।उनले आज सामाजिक सञ्जाल फेसबुकमार्फत...
spot_img

लोकप्रिय