Saturday, July 18, 2026
Homeसमाचार

समाचार

काठमाडौं बालाजुको नालीमा मोटरसाइकल खस्दा चालक बेपत्ता:

बालजु क्षेत्रमा मोटरसाइकल नालीमा खस्दा एक जना बेपत्ता भएका छन् ।बुधबार दिउँसो बालाजु अन्नपूर्ण चोक नजिकै बा.प्र.– ०२–०८१ नम्बरको मोटरसाइकल चालकसहित नालीमा खसेको प्रहरीलेजनाएको...

चाडपर्व लक्षित घटना दुर्घटना सुरक्षा न्युनिकरण बिशेष अभियान योजना प्रहरीको निगरानी सुरू :

चाडपर्वको अवसरमा विभिन्न २० प्रकारका अपराधहरु हुन सक्नेभन्दै जिल्ला प्रहरी परिसर काठमाडौंले सुरक्षा योजना बनाएको छ । एसएसपी वसन्त रजौरेसहितको टोलीले शुक्रबार चाडपर्व लक्षित योजना...

प्रधान सेनापति महारथी अशोकराज सिग्देलज्युले:

आज आश्विन ११ गते उपत्यका पृतना तथा हाताभित्रका युनिटहरुको निरीक्षण भ्रमण गरी अपरेशनल तयारी तथा बन्दोबस्ती पक्षका बारेमा जानकारी लिनु भयो छ ।

जनमत पार्टीको पार्टी प्रवेशकार्यक्रम सम्पन्न :

पर्सा जिल्लाको बिरगंजमा जनमत पार्टीको पार्टी प्रवेश कार्यक्रम सम्पन्नभएको छ । जनमत पार्टी जन सपभुता लोकतंत्र समाजिक न्याय समाजवादप्रशिक्षन पार्टीले दशै तिहार र छठ पर्वको...

पूर्वराजा ज्ञानेन्द्र शाहभुटान जादै छन् :

पूर्वराजा ज्ञानेन्द्र शाह कोनिजी सचिवालयका अनुसार ज्ञानेन्द्र शाह आगामी साता भूटानकोनिजी भ्रमणमा जान लागेका हो । भ्रमणको मिति र अन्य विवरण भने सचिवालयले सार्बजनिक गरेको...
spot_img

लोकप्रिय