Friday, July 17, 2026
Homeसमाचार

समाचार

आखरि नबि,पैगम्बर मोहम्मदको जन्मजयन्तीको औसरमा शान्ति र्‍याली :

पर्सा, १ असोज मुस्लिम धर्मालम्बीहरूको आखरी नबि,पैगम्बर मोहम्मद सल्लल्लाहुको १४९९ औ जन्मोत्सवको अवसरमा आज तनहुँका बजार दमाैलीमासान्ती र्‍यालीनिकालिएको छ ।

पर्सा प्रहरी द्वारा ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ :

पर्सा, १ असोज पर्साका नेपाल प्रहरीले लागूऔषध ब्राउन सुगर तस्करीको आरोपमा एक जनालाई पक्राउगरेका छन् छ । पक्राउ पर्नेमा भारत बिहार जिल्ला मोतिहारी थाना आदापुर बस्ने...

गोकर्णेश्वरबाट ६ जना जुवाडे पक्राउ :

पर्सा, १ असोज काठमाडौँका स्थानीय अन्जन श्रेष्ठको टहरामा सञ्चालित जुवा खालमा छापा मारेर आरोपीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीलेबताएका छन् । पक्राउ...

कास्कीबाट एक महिनामा ८६ जना फरार प्रतिवादीहरू पक्राउ :

पर्सा, १ असोज प्रहरीले कास्कीको विभिन्न ठाउँबाट भदौ महिनामा ८६ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ । एक महिनाको अवधिमा ६३ जना पुरुष र २३...
spot_img

लोकप्रिय