Friday, July 17, 2026
Homeसमाचार

समाचार

भरपर्दो सुरक्षा रणनीति एवम् प्रभावकारी प्रहरी परिचालनमा कटिबद्ध हुनुपर्ने -:

पर्सा, १ असोज नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुँवर : नेपाल प्रहरीका महानिरीक्षकबसन्त बहादुर कुँवरले आसन्न चाडपर्वहरूको समयमा कुनै पनि आपराधिक क्रियाकलापकाघटनाहरू हुन नदिन प्रभावकारी सुरक्षा व्यवस्था...

बिरगंज सेकुवा पसलबाट ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ :

पर्सा, १ असोज पर्सा प्रहरीले ठुलो परिमाणमा ब्राउन सुगरसहित एक जना भारतीयलाई पक्राउ गरेको छ ।विशेष सूचनाको आधारमा जाँच गर्दा प्रहरीले वीरगन्जस्थित सेकुवा पसलबाट ४८...

बिराटनगरमा अवैध लागूऔषध सहित दुई जना पक्राउ :

पर्सा, १ असोज मोरङ, बिराटनगर महानगरपालिका-१५ दुई नम्बर ढाँटस्थितबाट अवैध लागूऔषध गाँजा ४३ किलोग्राम सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधाममा सरुवा भई आउनु भएका :

पर्सा, १ असोज नेपाल प्रहरीका नायव महानिरीक्षक डीआईजी लालमणी आचार्यज्युलाई स्वागत गर्दै नेपाल प्रहरीका सिनियर हाकिमहरू ।

मधेश प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण गर्नु हुदैँ :

पर्सा, १ असोज नेपाल प्रहरीका नायव महानिरीक्षक डीआईजी लालमणी आचार्यज्यु ।
spot_img

लोकप्रिय