सुरक्षाको लागि सादा पोशाकमा समेत ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।काठमाडौंमा भोलि शुक्रबार काठमाडौंमा गणतन्त्रवादी र राजावादीको बेग्लाबेग्लै प्रदर्शन हुँदैछ । प्रदर्शनीमार्गमा...
पानीमा नसालु पदार्थ मिसावट गरेरअचेत बनाई किशोरीमाथि बलात्कार, गर्ने१० हप्ताको गर्भपछि आरोपित पक्राउ परेका छन् ।पानीमा नसालु पदार्थ सेवन गराई अचेत बनाएर एक किशोरीलाई...
पर्साको बिरगञजमा ४७ औं नेत्रज्योति दिवसको अवसरमा निशुल्क आखा परीक्षण कार्यक्रम सम्पन्न भएको छ ।सो कार्यक्रम समुदाय-प्रहरी साझेदारी अन्तर्गत “४७ औं नेत्र ज्योति दिवश...
जनकपुरधाम । होलीको दिन छुरा प्रहार गरी हत्या भएको घटनामा संलग्नलाई पक्राउ नगरेको भन्दै मृतक परिवार र स्थानीयले जनकपुर जलेश्वर सडक खण्ड अवरुद्ध गरेका...