पर्सा, ९ भद्रौ
कलभर्टमुनि मृत भेटिएवडाध्यक्ष मुकेश यादव ।
महोत्तरी रामगोपालपुर नगरपालिका वडा नम्बर २ का अध्यक्ष मुकेश यादवमृत अवस्थामा भेटिएकाछन् ।
यादव जलेश्वर बर्दिबास सडकखण्डअन्तर्गत बर्दिबास...
पर्सा, ८ भद्रौसिन्धुलीको सुनकोशी नदीमा गाडीखसेको छ ।
सुन कोशी नदीमा गाडी खसेको हाइलक्स गाडी भक्तपुरबाट खोटाङको हलेसी मन्दिरमा दर्शन गर्नको लागि गएको रदर्शन गरेर...
पर्सा, ८ भद्रौभारतीय वायुसेनाको विमानमार्फत लगियो २५ जनाको शव ।
तनहुँ जिल्लाको मर्स्याङ्दी नदीमा बस खस्दा ज्यान गुमाएका भारतीय पर्यटकहरूको शव स्वदेश लगिएको छ ।
भारतीय...
पर्सा, ८ भद्रौ
तनहुँजिल्ला को आँबुखैरेनीमा भएको बस दुर्घटनाका शव लिन भारतकी राज्यमन्त्री नेपाल आउने भएकी छन् ।
घाइते भएका आफ्ना नागरिकलाई भेट्न र शव लिनका...
पर्सा, ७ भद्रौकास्की जिल्लाको पोखरामा पोस्टमार्टम गरेरशव बुझाइने भएको छ ।
तनहुँको जिल्लाको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐना पहरा नजिकैबाट मर्स्याङ्दी नदीमा बस खसेर...