HomeAd-LandscapeAdsbar-6 कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री माननिय कृष्ण बहादुर जि.सि. र कर्णाली प्रदेश प्रहरी प्रमुख भिम प्रसाद ढकालबाट अस्थायी प्रहरी पोष्ट लेकफर्सा, सुर्खेतको समुद्घाटन मधेश प्रदेश खवर September 21, 2023 295 0 ताजा / भरखरै प्राप्त वीरगञ्जमा गहवामाईको चौथो रथयात्रा २०८३,को,भव्य रुपमा सम्पन्न July 16, 2026 छपकैयामा सशस्त्र प्रहरीको छापा,भुस र पलङमुनिबाटअवैध,कपडा बरामद July 14, 2026 मिटरब्याज पीडितसँग वार्ताका लागि बाराको निजगढ पुगे गृहमन्त्री July 14, 2026 आत्मदाहको प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा निधन July 14, 2026 सशस्त्र प्रहरीको विशेष अभियान,सीमावासीका गुनासा सुन्दै डिआईजी विपद् को,पनि तयारी July 12, 2026 Share FacebookTwitterPinterestWhatsApp Previous articleकाठमाडौंमा आज पनि शिक्षकको आन्दोलनयातायात आवागमन अस्तव्यस्तसरकारले संसद्मा केही दिनअघि दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा देशभरका शिक्षकहरु भेला भएर आज पनि आन्दोलनमा उत्रिएका छन्। उक्त विद्यालय शिक्षा ऐनको विरुद्धमा शिक्षकहरुले माइतीघर-नयाँबानेश्वरसम्म सडक ढपक्कै ढाकेर गरिरहेको विरोध प्रदर्शनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्था आज पनि अस्तव्यस्त भएको छ ।ट्राफिक प्रहरीले नयाँबानेश्वर र आसपास भएर चल्ने सवारीलाई डाइभर्ट गरेको छ । यसका कारण हरेकजसो चोकमा लामो जाम लागेको छ । पुलहरुमा पनि जाम बढेको छ ।नदी किनाराका करिडोरमा समेत सवारी चाप बढेकाले जामको असर सबैतिर देखिएको छ ।जामले सार्वजनिक सवारी र निजी सवारीमा यात्रारतहरु हैरान छन् ।यस्तै काठमाडौं महानगरपालिकाले शिक्षक आन्दोलनका नाममा विद्यालय बन्द गरे कारबाही गर्ने चेतावनी दिए पनि महानगरका सामुदायिक विद्यालयका शिक्षक पनि विद्यालय बन्द गरेर आन्दोलनमा होमिएका छन्Next articleशिक्षा विधेयकको विरोधमा शिक्षकहरु दोस्रो दिन पनि आन्दोलित लोकप्रिय नागरिकता विधेयक प्रमाणीकरणप्रति राजनीतिक दलबाट मिश्रित प्रतिक्रिया, विराेधमा काठमाडाैंमा प्रदर्शन आज २०८०,२,१५,गते – गणतन्त्र दिवस,विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै,! बिरगंज बाट केदारनाथ दर्शन गरी ऋषिकेश जादा ट्रक ले मिनी बसमा ठोकेको छ, भारतीय मिडिया अनुसार 2 जनाको घटनास्थलमा मृत्यु भएको छ भने 8... Related Articles मधेश प्रदेश खवर - July 16, 2026वीरगञ्जमा गहवामाईको चौथो रथयात्रा २०८३,को,भव्य रुपमा सम्पन्न मधेश प्रदेश खवर - July 14, 2026छपकैयामा सशस्त्र प्रहरीको छापा,भुस र पलङमुनिबाटअवैध,कपडा बरामद मधेश प्रदेश खवर - July 14, 2026मिटरब्याज पीडितसँग वार्ताका लागि बाराको निजगढ पुगे गृहमन्त्री