HomeAd-LandscapeAdsbar-6 कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री माननिय कृष्ण बहादुर जि.सि. र कर्णाली प्रदेश प्रहरी प्रमुख भिम प्रसाद ढकालबाट अस्थायी प्रहरी पोष्ट लेकफर्सा, सुर्खेतको समुद्घाटन मधेश प्रदेश खवर September 21, 2023 236 0 ताजा / भरखरै प्राप्त इन्डियन बाइकलाई चेकजाँ पर्सा प्रहरीले लियो ११ वटा बाइक नियन्त्रणमा:- April 16, 2026 प्रहरी उपरीक्षक पाठकद्वारा प्रहरी बरिस्ठ हवल्दार यादवको बिदाइ:- April 16, 2026 सर्वोच्चका पूर्वन्यायाधीश भण्डारीको संयोजकमा सम्पत्ति छानबिनआयोग गठन:- April 15, 2026 खड्कालाई थुनामै राख्न आदेश,थप कागजात आएपछि मुद्दा अगाडि बढाइने:- April 15, 2026 बिहारका मुख्यमन्त्री नितिश कुमारले मुख्यमन्त्री पदबा दिए राजीनामा:- April 15, 2026 Share FacebookTwitterPinterestWhatsApp Previous articleकाठमाडौंमा आज पनि शिक्षकको आन्दोलनयातायात आवागमन अस्तव्यस्तसरकारले संसद्मा केही दिनअघि दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा देशभरका शिक्षकहरु भेला भएर आज पनि आन्दोलनमा उत्रिएका छन्। उक्त विद्यालय शिक्षा ऐनको विरुद्धमा शिक्षकहरुले माइतीघर-नयाँबानेश्वरसम्म सडक ढपक्कै ढाकेर गरिरहेको विरोध प्रदर्शनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्था आज पनि अस्तव्यस्त भएको छ ।ट्राफिक प्रहरीले नयाँबानेश्वर र आसपास भएर चल्ने सवारीलाई डाइभर्ट गरेको छ । यसका कारण हरेकजसो चोकमा लामो जाम लागेको छ । पुलहरुमा पनि जाम बढेको छ ।नदी किनाराका करिडोरमा समेत सवारी चाप बढेकाले जामको असर सबैतिर देखिएको छ ।जामले सार्वजनिक सवारी र निजी सवारीमा यात्रारतहरु हैरान छन् ।यस्तै काठमाडौं महानगरपालिकाले शिक्षक आन्दोलनका नाममा विद्यालय बन्द गरे कारबाही गर्ने चेतावनी दिए पनि महानगरका सामुदायिक विद्यालयका शिक्षक पनि विद्यालय बन्द गरेर आन्दोलनमा होमिएका छन्Next articleशिक्षा विधेयकको विरोधमा शिक्षकहरु दोस्रो दिन पनि आन्दोलित लोकप्रिय नागरिकता विधेयक प्रमाणीकरणप्रति राजनीतिक दलबाट मिश्रित प्रतिक्रिया, विराेधमा काठमाडाैंमा प्रदर्शन बिरगंज बाट केदारनाथ दर्शन गरी ऋषिकेश जादा ट्रक ले मिनी बसमा ठोकेको छ, भारतीय मिडिया अनुसार 2 जनाको घटनास्थलमा मृत्यु भएको छ भने 8... आज २०८०,२,१५,गते – गणतन्त्र दिवस,विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै,! Related Articles मधेश प्रदेश खवर - April 16, 2026इन्डियन बाइकलाई चेकजाँ पर्सा प्रहरीले लियो ११ वटा बाइक नियन्त्रणमा:- मधेश प्रदेश खवर - April 16, 2026प्रहरी उपरीक्षक पाठकद्वारा प्रहरी बरिस्ठ हवल्दार यादवको बिदाइ:- मधेश प्रदेश खवर - April 15, 2026सर्वोच्चका पूर्वन्यायाधीश भण्डारीको संयोजकमा सम्पत्ति छानबिनआयोग गठन:-