Sunday, April 26, 2026

एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले लिए शपथ:-

ताजा / भरखरै प्राप्त

एमाले अध्यक्षमा केपी शर्मा ओलीको ह्याट्रिक, दुई तिहाई मतसहित विजयी भएको छन् । नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । प्रतिस्पर्धी ईश्वर पोखरेललाई फराकिलो मतान्तरले हराउँदै ओलीले तेस्रोपटक अध्यक्षमा बाजी मारेका हुन् ।ओलीले ११६३ भोट ल्याएर अध्यक्ष जित्दा पोखरेल ५६४ मा रोकिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles