



सर्लाही प्रहरीले अवैधरुपमा लगाइएको तीन बिघाको गाँजा नष्ट गरेको प्रहरीले जनाएको हो ।
सर्लाही प्रहरीले आज मंगलबार सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका – १२, स्थित बिभिन्न ठाउँमा करिव ३ बिघा खेतिमा लगाईएको गाँजा फडानी गरि नष्ट गरेको सर्लाही प्रहरीले जनाएको छ।


