Wednesday, June 3, 2026

पर्सा प्रहरी द्वारा १२५ जना अपराधिहरू पक्राउ :

ताजा / भरखरै प्राप्त

पर्सा, २४ भद्रौ

पर्सा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक एसपी कुमोद ढुंगेलको सक्रियता ।

बिरगञज पर्साका एसपीको सक्रियताले पर्साको बिरगञज लगायत आसपासका क्षेत्रहरूमा लागूऔषध प्रयोगगरी ग्याङ फाइट गर्ने, फटहिगर्ने बाटोमा बटुवाहरूको झोला थुत्तने र
बिरगञज शहरहरूलाई आतङ्कित पार्ने , चोरी, दकैती, जस्तो कार्य गर्ने, बाटोमा हिँडिरहेका
महिला दिदीबहिनीहरूलाई जिस्काउने जस्तो कार्यगर्ने
गिरोहहरूलाई नै पर्साका
प्रहरीले पक्राउ गरेका छन् ।

ईअपराधिहरू १२५ जना
नेपाल प्रहरी पर्साको नियन्त्रणमा परेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles