Sunday, May 31, 2026

बडादशैं महानपर्व बिजय दशमी को सबैमा हार्दिक शुभ कामना :

ताजा / भरखरै प्राप्त

देश तथा बिदेशामा रहेको सम्पुर्ण नेपाली हरूको नवरात्रको आज साताै दिन फुलपाती पुजाको सबैमा हार्दिक शुभ कामना

बडा दशैं अन्तर्गत आज छैठोदिन बुधबार कात्यायनीमाताको पुजागरिंदै

पर्सा जिल्लाको
छिपहरमाई गाउँपालिका
वडा नम्बर पाँच टोल भिस्वा
आज,२३ गते-असोज,२०८१ ।

पर्साको भिस्वामा आज
धार्मिक परम्परा अनुसार मातारानिको बास भएको डोलिमा सवार गरि नगर परिक्रमा गराइएको कार्यक्रम सम्पन्न भएको छ ।

बडा दशैको छैठो दिन
आज बुधबार घर घरमा
कात्यायनी माताको पुजा
गरिंदै छ,।

आजको दिन नवरात्र,कात्यायिनी
भगवतीको पूजा गरेमा
रोग,शोक,भय,दुःख र
दरिद्र जस्ता संकट नाशहुने
धार्मिक विश्वास
रहेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles