Tuesday, April 21, 2026

नेपाल प्रहरीको दर्ज्यानी चिन्ह कार्यक्रम सम्पन्न:

ताजा / भरखरै प्राप्त

नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग
(क.प्र. शाखा) नक्साल काठमाडौको चलानी नम्बर ३००५ मिति २०८१।०८।२१ गतेको पत्र आदेशानुसार प्रहरी अतिरिक्त महानिरिक्षकको मिति २०८१।०८।१७ गतेको निर्णय अनुसार जनपद प्रहरी बरिष्ट हवल्दार पदबाट प्रहरी सहायक निरिक्षक पदमा वढुवा भएका प्रहरी सहायक निरिक्षक टेक बहादुर बिक र प्रहरी सहायक निरिक्षक गुलाफ चन्द्र सरदार थारुलाई इलाका प्रहरी कार्यालय दिङला भोजपुरका कार्यालय प्रमुख प्रहरी निरिक्षक बिनय कुमार सिंहले दज्यार्नी चिन्हद्वारा शुसोभन गर्नु भई पदोन्ती हुनु भएका प्रहरी सहायक निरिक्षकहरुलाई बधाई तथा शुभकामना दिनु हुदै थप जिम्मेवारी वढेसंगै आफ्नो कर्तव्य उत्कृष्ट ढङगले निर्वाह गर्न समेत निर्देशन दिनु भएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles