
नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग,
कर्मचारी प्रशासन शाखा, नक्सालको मिति २०८१/०८/२१ गतेको पत्रले प्रहरी वरिष्ठ हवल्दार पदबाट प्रहरी सहायक निरीक्षक पदमा बढुवा हुनु भएका प्र.स.नि.ज्यूहरुलाई यस जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख प्र.उ. माधब प्रसाद बुढाथोकी, प्र.ना.उ. र ढुण्ढीराज नेउपानेद्वारा दर्ज्यानी
चिन्ह सुशोभन गर्नु
भएको छ ।


