Monday, June 15, 2026

पर्साका ट्राफि प्रहरीद्वारा आज तेस्रो दिन पनि सचेतना कार्यक्रम:-

ताजा / भरखरै प्राप्त

पर्साका ट्राफिक प्रहरीले सप्ताह अन्तर्गत आज तेस्रो दिन पनि बिरगंमा सर्बसाधारण लाई सचेतना कार्यक्रम गरेको छ, साथै पैदलयात्री हरुलाइ जेब्रा क्रसिङमा कसरी बाटो काट्ने पनी पर्साका ट्राफिक प्रहरीले आम नागरिकलाई बताएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles