Saturday, April 25, 2026

बागमती प्रदेशका डीआईजीको प्रमुख आतिथ्यतामा पूर्व प्रहरीहरुसंग अन्तरक्रिया:-

ताजा / भरखरै प्राप्त

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी)अरुण पौडौलको प्रमुख आतिथ्यतामा पूर्व प्रहरी कर्मचारीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको बताइएको छ ।
यस् कार्यक्रममा प्रहरी नायव महानिरीक्षक, तथा सिनियर प्रहरी अधिकृतहरू, बागमती प्रदेशको पूर्व प्रहरी संगठनका अध्यक्ष पूर्व प्रहरी निरीक्षक रित बहादुर खाती क्षेत्री, मकवानपुर जिल्ला पूर्व प्रहरी संगठनका अध्यक्ष लगायत कार्य समितिका पदाधिकारीज्यूहरु , एवं पूर्व प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles