Sunday, May 31, 2026

रसुवामा भीषण बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल बगायो:-

ताजा / भरखरै प्राप्त

रसुवा जिल्लाको नेपाल-चीन सिमानास्थित लेन्देखोलामा आएको भीषण बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल बगाएको तस्बिरमा देखिएको छ ।
उक्त बाढीले रसुवा भन्सार कार्यालयको सेडघरमा रहेका मालवाहक कन्टेनर, इभी गाडीहरूसमेत बगाएर लगेको पुष्टि भएको छ।

Previous article
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles