Wednesday, June 3, 2026

जनमत पार्टीद्वारा पर्साका वीरगन्जमा टायर बालेर विरोध प्रदर्शन:-

ताजा / भरखरै प्राप्त

मधेस प्रदेशमा प्रदेश प्रमुखको असंवैधानिक कदम, नव नियुक्त मुख्यमन्त्रीको विवादास्पद नियुक्ति र संघीयतामाथि गरिएको प्रहारको विरोधमा जनमत पार्टी पर्साले वीरगन्जको घन्टाघरमा विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा सहभागीहरूले प्रदेश सरकारको निर्णय फिर्ता गर्न माग गर्दै संघीयताको रक्षा गर्न जनतालाई सचेत रहन आह्वान गरेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles