Wednesday, June 3, 2026

प्रहरी बरिस्ठ उपरीक्षक थापाले सम्हालिन शिक्षालय,भरतपुरको जिम्मेवारी:-

ताजा / भरखरै प्राप्त

नेपाल सरकार, गृह मन्त्रालयको मिति २०८२।०७।१९ गतेको निर्णयानुसार नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखा नक्साल, काठमाडौंको पत्रादेशानुसार नेपाल प्रहरी प्रधान कार्यालय अ.अ. विभाग, महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालय नक्सालबाट नेपाल प्रहरी शिक्षालय, भरतपुर चितवनमा दरबन्दी भई आज हाजिर हुनु भएकी प्रहरी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)तारा देवी थापाले पदभार ग्रहण गर्नुका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles