Saturday, May 30, 2026

इरानले आफ्नो सर्वोच्च नेता अलि खामेनी मारिएको घोषणा:-

ताजा / भरखरै प्राप्त

इरानले आफ्नो सर्वोच्च नेता अलि खामेनी मारिएको घोषणा गरेको छ । अब देशभर उनको सम्मानमा ४० दिन शोक मनाइने भएको छ ।

इरानको सर्बोच्च नेता अली खामेनीको मृत्यु पुष्टि ४० दिन शोकको घोषना,नयाँ उत्तराधिकारी चयनको तयारी ।अबको बन्छ, इरानका सर्बोच्च नेता ।इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको मृत्यु पछि इरान सरकारले ४० दिन राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ। इरानी सरकारी सञ्चारमाध्यमलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएअनुसार शिया इस्लाम परम्परामा मृत्युको ४०औँ दिनलाई अत्यन्त पवित्र मानिने भएकाले सो अवधिसम्म शोक मनाउने निर्णय गरिएको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles