ग्रामीण सडक छेउ बेवारिसे अवस्थामा राखिएको उक्त वस्तु देखेपछि स्थानीय बासिन्दाले तत्काल प्रहरीलाई जानकारी गराएका छन्।
सूचना पाएपछि प्रहरी टोली घटनास्थलतर्फ खटिएका छन् ।
रौतहटको राजपुर–३ मा सार्वजनिक सडकछेउ शंकास्पद वस्तु, सेना डिस्पोजल टोली परिचालनआसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा रौतहट जिल्लाको राजापुर नगरपालिका–३ मा शंकास्पद वस्तु फेला परेपछि सुरक्षा निकाय सतर्क बनेका छन्। नारायण दल गण गौर पुरेनवा बाट सेनाको डिस्पोजल टोली घटनास्थलमा पुगेको छ।


