Saturday, May 30, 2026

लागु औषध गाँजा र पेस्तोलसहित अनरजीत भारतिय एसएसबीद्वोरा पक्राउ:-

ताजा / भरखरै प्राप्त

महोत्तरी जिल्ला कारागारबाट भागेका अनरजीत भारतमा रंगेहातसहित भारतिय प्रहरीद्वारा समातिएका छन् । मोटरसाइकलमा बोकेर हिँडिरहेका थिए पेस्तोल र लागु औषध गाँजा Gen-Z Movement मा महोत्तरी कारागारबाट भागेका अनरजीत राम भारतमा समातिएका छन्।
पक्राउ पर्नेमा धनुषा जिल्लाको मुखियापट्टी मुसहरनिया–२ निवासी अनरजीत राम रहेको भारतिय प्रहरी बताउँछन् ।
मोटरसाइकलमा भारततर्फ जाँदै गरेका रामलाई एसएसबीका इन्स्पेक्टर ऋषिकेश कुमारको नेतृत्वमा खटिएको टोलीले हरलाखी प्रहरीसँगको सहकार्यमा नियन्त्रणमा लिएको बताइएका छन् ।उनको साथबाट एक पेस्तोल,दुई थान गोली र ४.२००, किलोग्राम अवैध गाँजा बरामद भएको भारतिय प्रहरीले जनाएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles