सुरक्षा संवेदनशीलताका आधारमा प्रहरी प्रधान कार्यालयले दोलखा जिल्लामा एसएसपीलाई खटाएको छ। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुरक्षाका दृष्टिकोणले चुनौतीपूर्ण भएकाले दोलखामा उच्च अधिकारीको कमान्डमा प्रहरी परिचालन गरिएको हो।
दोलखामा एसएसपी सोमन्द्रसिंह राठौरलाई खटाइएको छ। उनी काठमाडौं उपत्यका प्रहरी कार्यालयमा कार्यरत छन्।
दोलखामा क-डा सुरक्षा घेरा: बुथ क*ब्जा रो’क्न एसएसपी राठौर मैदानमा !
फागुन २१ को नि-र्वाचनमा सुरक्षा संवेदन’शीलतालाई मध्यनजर गर्दै दोलखामा प्रहरी बरिस्ठ उपरीक्षक (एसएसपी) सोमेन्द्रसिंह राठौरलाई खटाइएको प्रहरीको स्रोतले जनाएको छ ।
प्रहरी प्रधान कार्यालयले दोलखामा पहिलो पटक एसएसपीसहितको टोलीलाई खटाएको हो । दोलखामा विगतका नि-र्वाचनमा हिंसा’त्मक घ*ट नासहित बुथ कब्जा भएका घटनाले शान्तिपूर्ण नि र्वाचनका लागि यसपटक उच्च अधिकारीलाई जिल्लामा खटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दोलखामा डीएसपीको कमाण्ड हुने गर्दछ ।


