Saturday, May 30, 2026

भोलि दुर्लभ खण्डग्रास चन्द्रग्रहण,चन्द्रमा उदाउँदा नै ग्रहण लाग्ने:-

ताजा / भरखरै प्राप्त

मङ्गलबार खण्डग्रास चन्द्रग्रहण लाग्दैछ। सो ग्रहण मङ्गलबार साँझ नेपालका विभिन्न भागबाट देखिनेछ। चन्द्रमा उदाउँदा नै ग्रहण लागेको अवस्थामा चन्द्रमा उदाउने भएकोले यो ग्रहणलाई दुर्लभ मानिएको छ।

मङ्गलबार साँझ ६:०४ बजे काठमाडौँमा अनौठो चन्द्रोदय हुनेछ। उदाउँदो चन्द्रमाको आधाभन्दा धेरै भाग छायामा लुकेको देखिनेछ। यो दृश्य करिब १ घण्टासम्म मात्र हेर्न पाइनेछ । ७:०४ बजेपछि चन्द्रमा बिस्तारै आफ्नो पूर्ण स्वरूपमा फर्किनेछ ।
आकाश सफा रहेमा यो दृश्य नछुटाउनुहोला।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles