Saturday, May 30, 2026

रुकुम पूर्वबाट ठूलो मतान्तरसहित दहाल प्रचण्ड विजयी

ताजा / भरखरै प्राप्त

रूकुम पूर्वबाट नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल विजयी हुनु भएको छ,
हार्दिक-बधाई

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित भएका छन् ।पूर्वप्रधानमन्त्री प्रचण्ड १० हजार २४० मतसहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लीलामणि गौतमले ३ हजार ४६२ मत पाएका छन् ।नेपाली कांग्रेसकी उम्मेदवार कुसुमदेवी थापाले ३ हजार ८१ मत पाइन् ।यसैगरी प्रगतिशील लोकतान्त्रिक पार्टी उम्मेदवार सन्दीप पुनले २०३, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का उम्मेदवार जुद्धबहादुर बुढामगरले १९१ मत पाएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles