
रास्वपाले भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारिएका पार्टीका वरिष्ठ नेता बालेनले झापा ५ मा निर्वाचित भएको प्रमाण-पत्र बुझेका छन्। बालेन ६८ हजार ३४८ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले १८ हजार ७३४ मत ल्याए। बालेनले ४९ हजार ६१४ मतान्तरले जितेका हुन्।


