ग्यास विक्रेता महासंघ नेपालले ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने र सरकारले तोके भन्दा बढी मूल्य लिनेलाई कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ ।

नेपालको धेरै स्थानमा खाना पकाउने ग्यासको अभाव भएको सुनिएको छ, तर ग्यास डिलर हरुले पसलमा ग्यास हुन्दा हुन्दै ग्राहक हरुलाई ग्यास दिन्न मानेका छैनन्” र घरमा लुकाएर ग्यास राखने सुचना प्राप्त भएको छ तर नेपालमा कुनै किसिमको ग्यासको समस्या छैन तपाई हरु कुनै पसलमा ग्यास लिन्न जाँदै हुनुहुन्छ भने ग्यास लिएर आउनु यदि कुनै पसलवालाले ग्यास दिन्न मानेन भने सम्बन्धि निकायमा जानकारी गराउन अनुरोध गरिएको छ ।


