Saturday, May 30, 2026

मधेस प्रदेश प्रहरी प्रमुखद्वारा निर्देशन सम्बोधन कार्यक्रम:-

ताजा / भरखरै प्राप्त

मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) गोबिन्द थपलियाद्वारा मातहतका जिल्ला प्रहरी प्रमुखहरु, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बारा, जिल्ला ट्राफिक प्रहरी प्रमुखहरु लगायत इलाका प्रहरी कार्यालय (क) प्रमुखहरु समेतलाई प्रतिनिधि सभा निर्वाचन २०८२ को शान्तिपुर्ण सम्पन्न भएकोमा सम्पुर्ण प्रहरी कर्मचारीहरुलाइ धन्यवाद ज्ञापन गर्नु हुँदै भ्रष्टाचारमा शुन्य सहनशिलता, निष्पक्षता तथा पारदर्शिताका साथ जनताको सेवामा समर्पित हुन, प्रहरीको आचरण बिपरित कार्य नगर्न, सामाजिक सञ्जाल र प्रहरीको व्यवसायिकता सम्बन्धी त्रुटीरहित ढंगबाट कार्य गर्ने जस्ता विषयवस्तुमा Virtual माध्यमद्वारा निर्देशन सम्बोधन गर्नु भएको छन्

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles