Saturday, June 13, 2026

चैती छठ पर्वअन्तर्गत आज दोस्रो दिन ‘खरना’ विधि मनाइँदै:-

ताजा / भरखरै प्राप्त

हिन्दुहरुको महा पर्व छठ आज दोस्रो दिन खरना विधि, हिजो ‘नहाय–खाय’बाट सुरु भएको पर्वमा व्रतालुहरू भोलि मुख्य छठको दिन साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिने तयारीमा रहेको जनाएको छ ।

हिन्दुहरुको महान पर्व चैती छठ को पुजा आज रसियाव रोटी, फल फुलको प्रसाद छठी माईको पुजा गरिएको छ, भने भोलि हुने चैती छठको लागि पर्साका बिरगंज महानगरको पोखरी घडिअर्वा दुलही झै सजाईएको देखिएको छ ।चैती छठ पुजाको २०८२, को,सबै नेपालीमा हार्दिक शुभकना ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles