Saturday, May 30, 2026

निर्वाचन सुरक्षामा उत्कृष्ट कमाण्ड: गरेकोमा सशस्त्र प्रहरी प्रमुखज्यु एआईजी र डीआईजीहरुलाई गृहमन्त्रीद्वारा सम्मान:-

ताजा / भरखरै प्राप्त

फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गराउन सफल भएकोमा सशस्त्र प्रहरी प्रमुखसहितको गृहमन्त्री ओम प्रकाश अर्यालबाट सम्मानित भएका छन् ।


शान्ति सुरक्षा कायम राख्न कुशल नेतृत्वदायी भूमिका खेलेकोमा उच्च सम्मान तथा आगामी सफल कार्यकालको शुभकामना।
हार्दिक बधाई छ ।

नोट : शान्ति सुरक्षामा खटिने सम्पूर्ण सशस्त्र प्रहरी टोलीको यो साझा सम्मान हो।

माननीय गृहमन्त्रीज्यूले “प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२” सफलतापूर्वक सम्पन्न गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा सशस्त्र प्रहरी बल, नेपाल लगायत अन्य निकायहरुलाई प्रशंसापत्रसहित सम्मान गर्नुभएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles