Saturday, June 13, 2026

गुण्डागर्दी गर्ने माथि प्रहरीको एक्सन,किमजोङ सहित १७ जना पक्राउ:-

ताजा / भरखरै प्राप्त

गुण्डागर्दी र बिचौलियामाथि प्रहरी एक्सनमा, काठमाडौं प्रहरीले, किमजोङ बोससहित १७ जनालाई पक्राउ गरेका छन् । काठमाडौं प्रहरीलेपक्राउ अभियान चलाएसँगै Don भन्दै हिन्ने युवाहरु अब काठमाडौंबाट भागन थालेका छन् ।

गृहमन्त्री सुदन गुरुङ बुधबार मात्रै जिल्ला प्रहरी परिसर काठमाडौंको भ्रमण गरेका थिए। त्यसक्रममा उनले काठमाडौँलाई थप सुरक्षित बनाउने गरी अगाडी बढ्न निर्देशन प्रहरीलाई दिएका जनाइएको छ ।

त्यसको केहि दिन नपुग्दै शुक्रबार राति जिल्ला प्रहरी परिसर र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौँका ठाउँ-ठाउँमा अप्रेसन चलाएको थियो, ।जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईका अनुसार प्रहरीले शुक्रबार राति “अपरेसन सेफ्टी काठमाडौं” सञ्चालन गरेको थियो। त्यसक्रममा प्रहरीले १९५ जनालाई नियन्त्रणमा लिएको बताएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles