Thursday, June 11, 2026

कठिन घडीमा खटिएका नेपाली सैनिकहरुले पाए सम्मान

ताजा / भरखरै प्राप्त

सेनाका”प्रधान सेनापतिद्वारा नेपाली सेनाका ३७ जनाहरुलाई प्रशंसा पत्र निशान तथा कदर पत्र प्रदान गर्नु भएको छ”।
उच्च पेसागत दक्षता, व्यावसायिक चरित्र एवम् कार्यकुशलताका साथ प्राप्त जिम्मेवारीलाई उत्कृष्ट रुपमा सम्पादन गर्ने ३७ जना राष्ट्रसेवक सैनिकहरूलाई प्रधान सेनापति महारथी अशोक राज सिग्देलले “प्रधान सेनापति प्रशंसा निशान” द्वारा सुशोभन गर्नुभयो । कठिन घडीमा खटिएका नेपाली सैनिकहरुले सम्मान पाएका छन् ।

नेपाली सेनाले ३७ सैनिकलाई प्रशंसा निशान र कदरपत्र दिएको जनाइएको छ ।
जङ्गी अड्डामा २०८३ ज्येष्ठ २८ गते विशेष कार्यक्रम गरी ” कठिन अवस्थामा संयमित र जिम्मेवार काम गरेको बापत उनीहरू सम्मानित भएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles