Sunday, July 19, 2026

सर्लाही प्रहरीद्वारा लागु औषध गाँजा ठुलो मात्रामा बरामद

ताजा / भरखरै प्राप्त

सर्लाही प्रहरीले ठुलो मात्रामा लागु औषध गाँजा बरामद गरेको सर्लाहीका प्रहरीले बताएका छन् ।

सर्लाही जिल्लाका प्रहरी घनुसार सर्लाहीको कौडेना–१ “सुकचैनामा ४१९.९३ केजी गाँजा, र डिजिटल मेसिन ४ थान र तराजु एक थान सहित २ जना मानिसलाई पनि पक्राउ गरेको सर्लाही प्रहरीले बताउँछन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles