पर्सा, ४ असोज
पोखरा उपमहानगरपालिका वडा नम्बर–५ स्थित सुर्यदर्शन सहकारीको रकम हिनामिनामा लामिछाने
र पूर्वउपराष्ट्रपति पुत्र दिपेश पुन पनि संलग्न रहेको भन्दै
पीडितहरूले यसअघि नै पूरक उजुरी दिएका थिए ।
सो उजुरीको आधारमा पोखरा उपमहानगरपालिकाले रकम अपचलनबारे अध्ययन गरेर प्राविधिक प्रतिवेदन प्रहरीलाई दिइसकेको छ ।
प्रहरीले रवि लामिछाने गृहमन्त्री हुँदासम्म यसलाई बचाउ गर्दै आएको थियो ।
प्रमाण नै नभएको भन्दै राज्यव्यवस्था समितिमा आइजीपी कुँवर आफै उपस्थित भएर बचाउ गरेका थिए ।
नेपालबहस संवाददाता ।