Tuesday, April 22, 2025

२०८१, दसैँको टिका उत्तम साइत रहेको ११ बजेर ३६ मिनेटमा ।

ताजा / भरखरै प्राप्त

यस वर्षको दसैँको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा उत्तम रहेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार त्यसदिन बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरिने छ ।
भने असोज १७ गते बिहीबार घटस्थापना दिन बिहान ९ बजेर १६ मिनेटमा जमरा राखिने साइत रहेको समितिले जनाएका छन् ।

असोज २४ गते बिहान ७ः११ बजे फुलपाती भित्र्याउने साइत रहेको छ ।

यस वर्ष महाष्टमी र महानवमी एकै दिन असोज २५ गते परेको छ,
भने सरकारी कार्यालयमा झण्डा फेर्न असोज १८ गते ९ः५४ बजेको साइत रहेको समितिले जनाएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles