Wednesday, June 3, 2026

करेन्ट लागेर रौतहटमा आमा छोराको मृत्यु :

ताजा / भरखरै प्राप्त

रौतहट जिल्लामा नुहाउने क्रममा करेन्ट लागेर आमा छोराको मृत्यु
भएको छ ।

परोहा नगरपालिकामा विद्युतीय मोटरबाट करेन्ट लागेर आमा र छोराको नरकटियाटोलमा मृत्यु भएका छ ।

करेन्ट लागेर घाइते दुवैको
उपचारको क्रममा बुधबार
राति नै मृत्यु भएको
प्रहरीले जनाएको छ,
मृत्यु हुनेमा नरकटिया
टोलका ३५ वर्षीया ललितादेवी साह, कलवार
र उनका १८ वर्षीय छोरा
अर्जित साह कलवार रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles