



राैतहट जिल्लाको सदरमुकाम
गाैर
गाैरको वीपी चौक स्थित साईमन
होटलको छेउमा रहेको भवनमा आज विधिवत् रूपमा कार्यालय उद्घाटन गरिएको छ । यसकार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य रेखा झा,
लेखा समिति केन्द्रीय सदस्य राजकिशोर यादव,
जिल्ला अध्यक्ष सचिदानन्द साह लगायत संचारकर्मी साथीहरूको सहभागीता
रहेको थियो ।
प्रेस चाैतारी नेपाल राैतहट जिल्लाको
सदस्य मुर्तुजा मिया ।