Tuesday, April 22, 2025

प्रेस चाैतारी नेपाल राैतहट शाखा कार्यालयको उ‌द्घाटन ;

ताजा / भरखरै प्राप्त

प्रेस चौतारी नेपाल
रौतहट शाखा कार्यालयको उद् घाटन भएको छ ।

नेकपा एमाले रौतहट जिल्लाका इन्चार्ज तथा केन्द्रीय सदस्य
अजय कुमार गुप्ताज्यू द्वारा प्रेस चाैतारी नेपाल राैतहटका शाखा कार्यालयको
उद्घाटन भएको छ ।

राैतहट जिल्लाको सदरमुकाम
गाैर
गाैरको वीपी चौक स्थित साईमन
होटलको छेउमा रहेको भवनमा विधिवत् रूपमा कार्यालय उद्घाटन गरिएको छ ।
यसकार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य रेखा झा,
लेखा समिति केन्द्रीय सदस्य राजकिशोर यादव,
जिल्ला अध्यक्ष सचिदानन्द साह लगायतका संचारकर्मी साथीहरूको सहभागीता
रहेको थियो ।
प्रेस चाैतारी नेपाल
राैतहट जिल्लाको
सदस्य मुर्तुजा मिया ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles