
नेपालको अनपुर्ण क्षेत्रलाई केन्द्र बिन्दु बनाएर भुकम्प गरेको छ ।
काठमाडौंको कीर्तिपुर आसपास केन्द्रविन्दु भएर बिहीबार राति भूकम्पको धक्का महसुस भएका छन ।
राति १०ः४६ मा २ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
सानो म्याग्निच्युडको भएपनि केन्द्रविन्दु नजिक भएकाले काठमाडौंसहित आसपासका जिल्लामा समेत धक्काको महसुस भएको बताइएको छ ।