Monday, June 30, 2025

गाडी र नगदसहित तीन जना पक्राउ:

ताजा / भरखरै प्राप्त

प्रहरीले भन्सार छलीको गाडी र १४ लाखभन्दा बढी नगदसहित तीन जनालाई पक्राउ गरेको छ।उनीहरुलाई जिल्ला
प्रहरी परिसर काठमाडौंको टोलीले कीर्तिपुर नगरपालिका–१० बाट पक्राउ गरेको हो ।
पक्राउ पनेहरूमा
चिनियाँ नागरिक २४
वर्षीय सुइजुम्लुङ, अर्घाखाँचीको सन्दिखर्क नगरपालिका–१ घर
भएका ४३ वर्षीय चिरञ्जीवी पौडेल र धनुषाको लोहोना घर भएका ३० वर्षीय
बिक्की रन्जन
जैसवाल छन् ।
उनीहरूबाट भन्सार छलीको किया कम्पनीको बा २४ च ३२९३ नम्बरको कार, १४ लाख ६० हजार नगद, डेल कम्पनीको ५ थान ल्यापटप, सामसुङ कम्पनीको ए१६ मोबाइल ७ थान, २३ थान घडी, २ वटा आइफोन बरामद भएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles