

पर्साका बिरगंज नारायणी अस्पतालमा उपकरण छ तर सेवा छैन
सम्बन्धित निकाय मस्त निद्रामा छन् ।
नारायणी अस्पतालमा डाक्टरको लापरवाही र सम्बन्धित निकायको उदासीनता भएको बुझिएको छ ।
नारायणी अस्पतालमा आकस्मिक प्रसूति सेवाका लागि अत्याधुनिक पोर्टेबल भिडियो एक्सरेजस्तो उपकरण त छ, तर यो केवल थन्क्याएर राखिएको बताएको छ ।
समस्यामा उपकरणको अभावमा होइन, ड्युटीमा रहेका डाक्टरहरूले आफ्नो जिम्मेवारी पूरा नगर्नुमा लागिएको छन् ।
डाक्टरहरू बिरामीको एक्सरे नगर्ने, सेवाबाट पन्छिने, र सिधै अन्यत्र रिफर गर्ने प्रवृत्तिले अस्पताललाई रिफर सेन्टर”मा परिणत
भएको दखीएको छ ।