
सैनिक उच्चशिखर शिक्षालयको समन्वयमा देशभरका १४० जना सैनिक शिक्षार्थीलाई सोमबार मुस्ताङको जोमसोमस्थित कालीगण्डकी नदीमा हाईअल्टिच्युड तथा माउन्टेन वारफेयर आधारभूत तथा बन्दोबस्तीका सामग्रीसहित रिभर क्रसिङलगायत तालिम दिइँदै।
तस्बिरः सुन्दरकुमार थकाली/रासस