नेपाल प्रहरीका १० जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को काज सरुवा भएको छ ।काठमाडौं उपत्यका प्रहरी कार्यालयले सोमबार आफ्नो मातहतका विभिन्न कार्यालयहरूमा कार्यरत इन्स्पेक्टरहरूको आवश्यकताअनुसार काज सरुवा गरेको हो ।काज सरुवा हुनेहरुमा बाबुराम खरेल, प्रज्वल थपलिया, रामसागर सिंह लगायत रहेका थिए ।

