HomeAd-LandscapeAdsbar-5 अन्तर्राष्ट्रिय प्रहरी संगठन (ईन्टरपोल) स्थापनाको १०० औं वार्षिकोत्सव तथा अन्तर्राष्ट्रिय प्रहरी समन्वय दिवसको अवसरमा प्रकाशित INTERPOL Coffee Table Book विमोचन गर्दै सम्माननीय प्रधानमन्त्री! मधेश प्रदेश खवर September 7, 2023 122 0 ताजा / भरखरै प्राप्त प्रहरी उपरीक्षक पौडेलले सम्हाले बर्दियाको कमाण्ड:- August 17, 2025 भारतीय विदेश सचिव काठमाडौं आइपुगनु भएको छ ।तस्बिर : नेपाल फोटो लाइब्रेरी । August 17, 2025 निर्माणको अन्तिम चरणमा नागढुङ्गा सुरुङमार्ग हेर्नुहोस् तस्बिरमा ।तस्बिर :प्रकाशचन्द्र तिमिल्सेना/ नेपाल फोटो लाइब्रेरी । August 16, 2025 कृष्णजन्माष्टमीको अवसरमा आज राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पाटनको कृष्ण मन्दिर दर्शन ।तस्बिर : नेपाल फोटो लाइब्रेरी । August 16, 2025 रौतहटमा कृष्ण जन्मअष्टमी मेला उद्घाटनको क्रममा झडप:- August 16, 2025 Share FacebookTwitterPinterestWhatsApp Previous articleअवैध लागूऔषधसहित चार जना पक्राउ:कैलाली, गोदावरी नगरपालिका-१ भरतपुर बस्ने २२ वर्षीय नरेश चौधरी र धनगढीउ उपमहानगरपालिका-११ बस्ने २७ वर्षीय अर्जुन चौधरीलाई अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब २ सय मिलिग्रामसहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा नरेशको कोठाबाट थप ५ सय ४० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी प्रहरीले बरामद गरेको छ ।यसैगरी कैलाली, लम्कीचुहा नगरपालका-१ टिकापुर रोडबाट अवैध लागूऔषध खैरो हेरोइन २ सय ५० मिलिग्रामसहित सोही ठाउँ बस्ने ४७ वर्षीय सुरेश शाही समेत २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।Next articleसाउदीको दमाममा नेपाल एयरलान्सले थाल्यो नियमित उडान लोकप्रिय नागरिकता विधेयक प्रमाणीकरणप्रति राजनीतिक दलबाट मिश्रित प्रतिक्रिया, विराेधमा काठमाडाैंमा प्रदर्शन बिरगंज बाट केदारनाथ दर्शन गरी ऋषिकेश जादा ट्रक ले मिनी बसमा ठोकेको छ, भारतीय मिडिया अनुसार 2 जनाको घटनास्थलमा मृत्यु भएको छ भने 8... आज २०८०,२,१५,गते – गणतन्त्र दिवस,विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै,! Related Articles मधेश प्रदेश खवर - August 17, 2025प्रहरी उपरीक्षक पौडेलले सम्हाले बर्दियाको कमाण्ड:- मधेश प्रदेश खवर - August 17, 2025भारतीय विदेश सचिव काठमाडौं आइपुगनु भएको छ ।तस्बिर : नेपाल फोटो लाइब्रेरी । मधेश प्रदेश खवर - August 16, 2025निर्माणको अन्तिम चरणमा नागढुङ्गा सुरुङमार्ग हेर्नुहोस् तस्बिरमा ।तस्बिर :प्रकाशचन्द्र तिमिल्सेना/ नेपाल फोटो लाइब्रेरी ।