Tuesday, October 22, 2024

विश्व सम्पदा सूचीमा सूचीकृत स्थानहरुको सरसफाइ कार्यक्रम सम्पन्न गरिएको

ताजा / भरखरै प्राप्त

“सेवा नै धर्म हो” भन्ने मूल नाराका साथ नेपाल प्रहरी श्रीमती संघको “सामाजिक उत्तरदायित्व क्रियाकलाप” अन्तर्गत विश्व सम्पदा सूचीमा सूचीकृत स्थानहरुको सरसफाई तथा संरक्षण कार्यक्रमको सिलसिलामा आज मिति २०८०/०६/०६ गते श्री स्वयम्भू महाचैत्य विहार परिसर, स्वयंम्भूको सरसफाई तथा फोहोरमैला व्यवस्थापन गरिएको साथै यस भन्दा अगाडी विश्व सम्पदा सूचीकृत पशुपति मन्दिर परिसरमा समेत सरसफाइ तथा फोहोर व्यवस्थापन कार्यक्रम आयोजना गरिएको व्यहोरा जानकारी गराइन्छ ।
उक्त कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी पराजुली कुवंरको नेतृत्वमा श्रीमती संघका पदाधिकारीज्यूहरु, स्वयम्भू व्यवस्थापन तथा संरक्षण समितिका सदस्यहरु, स्वयम्भू प्रहरी वृत्त, प्रहरी कर्मचारी, स्थानिय जनप्रतिनिधि तथा स्थानिय भद्रभलाद्मीहरुको सहभागितामा सम्पन्न गरिएको व्यहोरा जानकारी गराइन्छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles